फुटनोट
a परमेश्वरको राज्यले अदृश्य रूपमा पृथ्वी माथि १९१४ देखिन् शासन गर्न शुरू गरेको हो भन्ने विषयमा प्रमाण चाहनु हुन्छ भने, वाचटावर बाइबल एण्ड ट्रेक्ट सोसाइटी अफ न्यु योर्क, निगम., द्वारा प्रकाशित यु केन लिव फर एवर इन प्याराडाइज अन अर्थ नाउँको पुस्तक, पाना १३४-४१ हेर्नु होस्। यो पुस्तकको एउटा अध्याय “परमेश्वरले दुष्टता रहि रहने अनुमति किन दिनु भएको?” भन्ने विषयमा पनि छ।