प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू

फुटनोट

c रोमीहरूले (सा०यु० ६६) यरूशलेममाथि गरेको पहिलो आक्रमण र त्यसको विनाशबीच घटेका घटनाहरूलाई जोसेफस यसरी लेख्छन्‌: “त्यस रात ध्वंसात्मक हुरी चल्यो; तूफान आयो, मुसलधारे वर्षा भयो, बिजुली चम्किनै रह्‍यो र मेघको गर्जन भयावह थियो, कानै थर्काउने आवाजले पृथ्वी हल्लियो। यी सब कुराहरूको उथलपुथलले सारा मानवजातिमाथि आइपर्न लागेको विपत्तिको पूर्वाभास दियो र यी कुलक्षणहरूले एउटा अतुलनीय विध्वंस चित्रित गर्दैथिए भन्‍ने विषयमा पनि कसैको दुई मत थिएन।”

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने