फुटनोट
a प्राप्त चन्दा तथा खर्चको परिमाण मण्डलीहरूमा महिनाको एक पटक र सम्मेलनहरूमा उल्लेख गर्दै संक्षिप्त विवरण पढेर सुनाइन्छ। ती चन्दाहरू कसरी प्रयोग गरिए भनेर कहिलेकाहीं पत्रहरू पठाइन्छ। यसरी यहोवाका साक्षीहरूको विश्वव्यापी कार्यको आर्थिक अवस्थाबारे सबैलाई अवगत गराइन्छ।