फुटनोट
b सबैभन्दा महत्त्वपूर्ण व्यक्तिको जन्मोत्सव त मनाउनु हुँदैन भने हामीले कसैको पनि जन्मोत्सव मनाउनु हुँदैन भनेर समयमा बुझियो। यसबाहेक, नता इस्राएली न प्रारम्भिक मसीहीहरूले जन्मोत्सव मनाए। बाइबलमा दुइ जनाको जन्मोत्सव मात्र उल्लेख गरिएको छ। त्यो हो, फिरऊन र हेरोद एन्टिपासको। दुवै उत्सवमा मृत्युदण्ड दिइएको थियो। यहोवाका साक्षीहरू जन्मोत्सवहरू मनाउँदैनन् किनभने यी उत्सवहरूको सुरुआत गैरमसीही हुनुको साथै त्यसले जन्मोत्सव मनाउने व्यक्तिलाई अरूभन्दा उच्च पार्न खोज्छ।—उत्पत्ति ४०:२०-२२; मर्कूस ६:२१-२८.