प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू

फुटनोट

a येशूले आफ्ना वचनहरूको सत्यतालाई जोड दिन बेजोड अभिव्यक्‍तिहरू चलाउनुहुन्थ्यो भनेर सुसमाचारको पुस्तकमा ७० भन्दा बढी ठाउँहरूमा उल्लेख भएका छन्‌। उहाँले कुनै नौलो कुरा भन्‍नुहुँदा अन्तमा प्रायः “आमिन” (“साँचो साँचो,” न्युव) भन्‍नुहुन्थ्यो। यो शब्दको समानुपातिक हिब्रू शब्दको अर्थ “निश्‍चित, सत्य” हो। यस सम्बन्धमा द न्यु इन्टरनेशनल डिक्सनरी अफ न्यु टेस्टामेन्ट थियोलोजी-ले यो टिप्पणी गर्छ: “येशूले नौलो कुराको अन्तमा आमिन शब्द चलाउनुभएर ती निश्‍चित र भरपर्दा छन्‌ भनी लेबल लगाउनुभयो। उहाँ आफ्नो वचनअनुरूप दृढ रहनुभयो र आफू अनि आफ्ना श्रोताहरूलाई ती वचनहरूले बाँध्नुभयो। ती वचनहरू उहाँको राजसी र अख्तियारपूर्ण अभिव्यक्‍तिहरू थिए।”

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने