फुटनोट
b प्यालेस्टाइन इन द टाइम अफ क्राइस्ट पुस्तकले यसो भन्छ: “कुनै कुनै अवस्थामा स्त्रीहरूलाई दासको बराबरीमा राखिन्थ्यो। उदाहरणको लागि, तिनले अदालतमा आफ्नो पतिको मृत्युको प्रमाणबाहेक अन्य विषयहरूमा प्रमाण पेश गर्न सक्दिन थिइन्।” लेवी ५:१ लाई संकेत गर्दै द मिश्नाह-ले यसप्रकार वर्णन गर्छ: “‘साक्षीको वाचासम्बन्धी’ [व्यवस्था] पुरुषहरूमाथि लागू हुन्छ तर स्त्रीहरूलाई हुँदैन।”—शेबुओथ ४:१.