प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू

फुटनोट

a आज यहूदी मतको अवस्था जस्तो छ, त्यसको जिम्मेवार मुख्यतः फरिसीहरू नै हुन्‌। त्यसकारण यहूदी मत मान्‍नेहरूले विश्राम दिनका थप निषेधाज्ञाहरूबाट अझै पनि उम्कने उपायहरू खोज्नुमा अचम्म मान्‍नुपर्ने कारण छैन। उदाहरणका लागि, विश्राम दिनमा अर्थोडक्स यहूदी अस्पताल पुगेका आगन्तुकले त्यहाँको लिफ्ट प्रत्येक तल्लामा स्वतः रोकिएको भेट्टाउलान्‌। यसो हुनुको कारण यात्रुहरूले लिफ्टको बटन थिच्ने पापपूर्ण “कार्य” गर्न नपरोस्‌ भनेर नै हो। केही अर्थोडक्स चिकित्सकहरूले औषधीको पूर्जी लेख्दा केही दिनमै रङ उड्‌ने मसी प्रयोग गर्छन्‌। किन? किनकि मिश्‍नाहले लेख्नुलाई “कार्य[को]” रूपमा लिन्छ तर त्यसले “लेख्नु” भनेको अनन्त चिह्न छोड्‌नु हो भनी व्याख्या गर्छ।

नेपाली प्रकाशनहरू (१९८०-२०२६)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • गोपनियता सेटिङ
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने