फुटनोट
a संयुक्त राज्यको यस गिरोहले बल्दो क्रूसलाई आफ्नो प्रतीकको रूपमा प्रयोग गरेर प्रारम्भिक गोप्य संगठनहरूका धार्मिक विशेषताहरू कायम राखेको थियो। विगतमा यसले राती आक्रमण गर्थ्यो। यसका सदस्यहरूले सेतो वस्त्र र सेतो घुम्टो लगाउँथे र कालो वर्णका मानिस, क्याथोलिक, यहूदी, विदेशी र मजदुर संघलाई आक्रमण गर्थे।