प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू

फुटनोट

b यस छलफलले ती भाषाहरूमा ध्यानकेन्द्रित गर्छ जसले प्राणको विवादलाई स्पष्ट पार्नसक्थे तर अनुवादकहरू त्यसो गर्न चाहँदैनन्‌। केही भाषाहरूमा भाषिक सीमितताले गर्दा अनुवादकहरूले केही गर्न सक्दैनन्‌। अनि, इमानदार धार्मिक निर्देशकहरूले अनुवादकले नेफेश-को लागि विभिन्‍न शब्दहरू चलाए तापनि वा ती शब्दहरूमा गैरशास्त्रीय भाव झल्के तापनि मूल भाषामा नेफेश मानव र जनावर दुवैको लागि चलाइन्छ र यसले श्‍वास फेर्ने, खाने र मर्न सक्ने कुराहरूलाई चित्रित गर्छ भनी बुझाउनेछन्‌।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने