प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू

फुटनोट

b यो त्यतिबेला यहूदीहरूले चलाउने सबैभन्दा सानो परिमाणको खुद्रा पैसा अर्थात्‌ लेप्टन थियो। दुई लेप्टा बराबर दिनभरिको ज्यालाको १/६४ हुन्थ्यो। मत्ती १०:२९ अनुसार एउटा असारियन सिक्काले (आठ लेप्टा बराबर) दुइटा भंगेरा किन्‍न सकिन्थ्यो। भंगेरा भनेको गरिबहरूले किन्‍नसक्ने सबैभन्दा सस्तो भोजन थियो। अतः, यस विधवा साँच्चै गरिब थिइन्‌ किनभने तिनीसित एउटा भंगेरा किन्‍न पुग्ने पैसासमेत थिएन। भनौं भने, एकछाक भोजनलाई पनि नपुग्ने।

नेपाली प्रकाशनहरू (१९८०-२०२६)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • गोपनियता सेटिङ
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने