फुटनोट a युनानी सेप्टुआजिन्ट संस्करणमा “सुधार्न[को]” निम्ति चलाइएको क्रियापद नै भजन १७[१६]:५ मा पनि प्रयोग गरिएको छ। त्यस पदमा विश्वासी दाऊदले आफ्नो पाइलाले उहाँको बाटोहरूमा दह्रोसँग टेकोस् भनेर प्रार्थना गरेका छन्।