फुटनोट
a एमेल सुरर्रको येशू मसीहको समयमा यहूदीहरूको इतिहास (सा.यु.पू. १७५ - सा.यु. १३५) (अंग्रेजी) पुस्तकअनुसार मिश्नाहमा २३ सदस्यहरूको सानो महासभामा सानो सानो पट्याइ लाग्दो कार्यविधिबारे उल्लेख गरेजस्तो ७१ सदस्यहरू भएको विशाल महासभामा उल्लेख गरिएको छैन। जस्तै, सानो महासभामा कानुनका विद्यार्थीहरू प्राणदण्डयोग्य मामलाहरूमा उपस्थित हुन सक्थे जहाँ अपराधीविरुद्ध मात्र बोल्न पाउँथे। तर साधारण अपराधमा भने दुवैपक्षमा बोल्न छुट पाउँथे।