फुटनोट
b प्रहरीधरहरा, अगस्त १, १९९८, पृष्ठ १३, अनुच्छेद ७ हेर्नुहोस्। बाइबल अध्ययन कार्यक्रमको रूपमा त्यो अंकको दुवै अध्ययन लेख र वाचटावर बाइबल एण्ड ट्राक्ट सोसाइटीद्वारा प्रकाशित इन्साइट अन द स्क्रिप्चर्स, बाइबल विश्वकोषमा “न्याय,” “दया” र “धार्मिकता” विषयसित सम्बन्धित लेखहरू पुनरावलोकन गर्न सक्नुहुन्छ।