फुटनोट
a कानुनी प्रक्रिया र कागजातहरू ठाउँअनुसार फरक फरक हुन्छन्। हस्ताक्षर गर्नुअघि कानुनी कागजातमा सम्बन्ध विच्छेदका के-कस्ता प्रावधान छन्, राम्ररी पढ्नुहोस्। निर्दोष पति या पत्नीले सम्बन्ध विच्छेदसित आफ्नो कुनै आपत्ति छैन भनी संकेत गर्ने कागजातमा हस्ताक्षर गर्छन् भने त्यो आफ्नो जीवन साथीलाई त्याग्नु बराबर हो।—मत्ती ५:३७.