फुटनोट
a आफ्नो श्रीमान्ले छोडेको कारण अन्य केही महिलाहरूको अवस्था विधवाहरूको जस्तै भएको छ। छुट्टिएर बस्ने र सम्बन्धविच्छेदले आफ्नै प्रकारको समस्या सृजना गरे तापनि यस पछिको लेखमा छलफल गरिएका केही सिद्धान्तहरूले यी परिस्थितिमा भएका महिलाहरूलाई पनि मदत गर्नसक्छन्।