फुटनोट
a सुरुसुरुमा जिज्ञासु व्यक्तिहरू भेला हुनसक्ने स्थानमा अध्ययन गर्ने गरिन्थ्यो। तथापि, पछि व्यक्तिविशेष र परिवारहरूसित पनि अध्ययन गर्न थालियो।—यहोवाका साक्षीहरूद्वारा प्रकाशित जेहोभाज् विट्नेसेज—प्रोक्लेमर्स अफ गड्स किङडम, पृष्ठ ५७४ हेर्नुहोस्।