फुटनोट
c शिनारमाथि एलामले यस्तो प्रभाव कहिल्यै जमाउन सकेको थिएन र कदोर्लाओमेरले आक्रमण गऱ्यो भन्ने कुरा मिथ्या हो भनेर समालोचकहरूले दाबी गरेका थिए। यस बाइबल विवरणको पुरातात्त्विक प्रमाणका लागि प्रहरीधरहरा-को अंग्रेजी अंकको जुलाई १, १९८९, पृष्ठ ४-७ हेर्नुहोस्।