फुटनोट
b संयुक्त राज्य अन्तरराष्ट्रिय धार्मिक स्वतन्त्रता आयोगको नोभेम्बर १६, २००० मा भएको सभामा एक जना सहभागीले जबरजस्ती धर्म परिवर्तन गर्न खोज्नेहरू र यहोवाका साक्षीहरूको गतिविधिबीचको भिन्नता प्रस्ट पारे। यहोवाका साक्षीहरूले अरूलाई प्रचार गर्दा कुनै पनि व्यक्तिले “मलाई चासो छैन” भनेर ढोका लगाउन सक्छन् भनी टिप्पणी गरिएको थियो।