फुटनोट
a नेपाली बाइबलमा मसीही युनानी धर्मशास्त्रको युनानी शब्द हेडिज-लाई अधिकांश ठाउँमा पाताल भनी अनुवाद गरिएको छ। लूका १६:१९-३१ मा कष्टबारे उल्लेख गरिएको भए तापनि त्यो पूरै विवरणको लाक्षणिक अर्थ छ। यहोवाका साक्षीहरूद्वारा प्रकाशित आजसम्म बाँचेकाहरू मध्ये सबैभन्दा महान पुरुष पुस्तकको अध्याय ८८ हेर्नुहोस्।