फुटनोट
a पत्नीको धार्मिक स्वतन्त्रताको कानूनी अधिकारमा मसीही सभाहरूमा उपस्थित हुन पाउने अधिकार पनि समावेश छ। कुनै-कुनै अवस्थामा, पतिले नाबालिग छोराछोरीहरूको रेखदेख गर्ने इच्छा देखाउँदैनन् त्यसैले, यस्तो बेला मायालु आमाले आफ्ना छोराछोरीलाई सभाहरूमा लानुपर्ने हुन्छ।