फुटनोट
c येशूको दृष्टान्तबारे सुसमाचारका तीनवटा पुस्तकहरूमा लिपिबद्ध विवरणअनुसार बीउ यस संसारको दुःखकष्ट तथा ऐसआरामद्वारा निसासिन्छ: “यस संसारको फिक्री,” “धनको धोका,” “अरू थोकका लालच” र “सुख चैन।”—मर्कूस ४:१९; मत्ती १३:२२; लूका ८:१४; यर्मिया ४:३, ४.