प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू

फुटनोट

a प्रचारकार्य निषेधित वा प्रतिबन्धित देशमा बसाइँ सर्नु सधैं मदतकारी हुँदैन। यसो गर्दा यस्ता परिस्थितिहरूको बावजुद बुद्धिमानीपूर्वक काम गरिरहेका राज्य प्रकाशकहरूलाई समेत हानि पुग्न सक्छ।

के तपाईंलाई सम्झना छ?

• हामीले यहोवाको दिन पर्खंदै गर्दा, मानिसहरूप्रति कस्तो दृष्टिकोण राख्नुपर्छ?

• सदोममा बसिरहेको हुन सक्ने सम्भाव्य धर्मी जनहरूप्रति अब्राहामको दृष्टिकोण कस्तो थियो?

• निनवेका पश्‍चात्तापी मानिसहरूप्रति योनाले कस्तो दृष्टिकोण राखे?

• अहिलेसम्म सुसमाचार सुन्‍न नपाएका मानिसहरूप्रति हामी यहोवाको जस्तै दृष्टिकोण राख्छौं भनेर कसरी देखाउन सक्छौं?

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने