फुटनोट
a यो जम्काभेट याकूबकी आमा रिबेकाले एलीएजरका उँटहरूलाई पानी खुवाएको बेलाको घटनासित मिल्दोजुल्दो छ। त्यसपछि आगन्तुक आइपुगेको खबर लिएर रिबेका घरतिर कुदिन्। उपहारको रूपमा आफ्नी बहिनीले प्राप्त गरेका सुनका सरसामानहरू देखेर एलीएजरलाई स्वागत गर्न लाबान कुदेर गए।—उत्पत्ति २४:२८-३१, ५३.