फुटनोट
c वैज्ञानिक तवरमा भन्ने हो भने “सूर्योदय” र “सूर्यास्त” बुझाउन हामी गलत अभिव्यक्ति प्रयोग गर्छौं। तर पृथ्वीबाट हेर्दा देखिने दृश्यलाई हामीले विचार गर्ने हो भने दैनिक बोलीचालीमा यी शब्दहरू स्वीकार्य र सही छन्। त्यसरी नै, यहोशूले खगोलशास्त्रबारे चर्चा गरिरहेका थिएनन्, उनले आफूले जस्तो देखे, केवल त्यो भनिरहेका थिए।