प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू

फुटनोट

c कोही-कोही विद्वान्‌हरूको विचारमा भँगेरा भुइँमा खस्नु भन्‍नाले मरेर भुइँमा खस्नुबाहेक अरू कुरालाई पनि सङ्‌केत गरिएको हुन सक्छ। तिनीहरूले बताएअनुसार मौलिक भाषामा प्रयोग गरिएको अभिव्यक्‍तिले चारा टिप्न भुइँमा जाने चरालाई पनि यसले सङ्‌केत गर्न सक्छ। यसो हो भने, चरा मर्दा मात्र होइन तर त्यसको सम्पूर्ण दिनचर्या परमेश्‍वरले याद गर्नुहुन्छ र त्यसको फिक्री गर्नुहुन्छ भन्‍ने बुझिन्छ।—मत्ती ६:२६.

नेपाली प्रकाशनहरू (१९८०-२०२६)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • गोपनियता सेटिङ
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने