फुटनोट
b खमिर हालेका दुई वटा रोटी डोलाउँदा, अक्सर पूजाहारीले ती रोटीहरू आफ्नो दुवै हत्केलामाथि राख्थे र हात अलिकता माथि उठाएर डोलाउँथे। यसरी डोलाउनुले यहोवालाई बलिदान चढाएको कुरा चित्रण गर्थ्यो।—यहोवाका साक्षीहरूद्वारा प्रकाशित इन्साइट अन द स्क्रिप्चर्स, खण्ड २, पृष्ठ ५२८ हेर्नुहोस्।