फुटनोट
a हिब्रू र युनानी भाषामा “मण्डली” अर्थ बुझाउने शब्दलाई नेपाली बाइबलमा विभिन्न शब्दहरू चलाएर अनुवाद गरिएको छ। जस्तै: सभा, भीड, समुदाय, समाज, भेला, मण्डली आदि। यस लेखमा, एउटा खास उद्देश्यको लागि एकसाथ भेला भएका मानिसहरूको समूह बुझाउने हिब्रू शब्दमा ध्यान दिइएको छ।