फुटनोट
a येशूले निर्देशन दिनुहुँदा चलाउनुभएको “मण्डलीलाई भन” भन्ने वाक्यांशले “यस्ता समस्याहरू जाँच्न अख्तियार पाएकाहरू अर्थात् चर्चका प्रतिनिधिहरूलाई” बुझाउन सक्छ भनी बाइबलविद् अल्बर्ट बार्न्सले मानिलिए। तिनी अझ भन्छन्: “यहूदी सभाघरमा न्यायाधीशको रूपमा काम गर्ने प्राचीनहरू हुन्थे जसको अघि यस्ता खाले समस्याहरू पेश गरिन्थ्यो।”