फुटनोट
a ग्रीक समाजले शिक्षालाई निकै महत्त्व दिन्थ्यो। तिमोथीका समकालीन प्लुटार्कले यस्तो लेखे: “उचित शिक्षा नै सबै प्रकारको भलाइको जड र स्रोत हो। . . . मलाई लाग्छ, यसले नै नैतिक श्रेष्ठता र सुखतर्फ डोऱ्याउन मदत गर्छ। . . . अरू सबै कुरा भनेको त मानव कमजोरीहरूले भरिएका र तुच्छ छन्, त्यति चासो दिन योग्यको नै छैनन्।”—मोरालिया, खण्ड १, “द एडुकेसन अफ चिल्ड्रेन।”