फुटनोट
a सायद हामीले परमेश्वरको राज्य हृदयमा हुन्छ भनेर सिकेका थियौं होला। तर यो र यस्तै अन्य भविष्यवाणीले परमेश्वरको राज्य हाम्रो हृदयमा हुने कुरा नभई वास्तविक सरकार हो भनेर देखाउँछ।