फुटनोट
c “यो पुस्ता” बाँच्ने समय अवधि र प्रकाशको पुस्तकको पहिलो दर्शनले ढाक्ने समय अवधि एउटै समयमा पर्छजस्तो देखिन्छ। (प्रका. १:१०-३:२२) प्रभुको दिनको यो भविष्यवाणीको पूर्ति सन् १९१४ देखि सुरु भएर विश्वासी अभिषिक्त मसीहीमध्येको अन्तिम जन मरेर पुनरुत्थान नभइन्जेल चल्छ।—प्रकाश—त्यसको चरमोत्कर्ष निकट! किताबको पृष्ठ २४, अनुच्छेद ४ हेर्नुहोस्।