फुटनोट
b यस पत्रिकाको विगतको अंकमा यो बीउले व्यक्तित्व झल्काउने गुणहरूलाई बुझाउँछ भनेर बताइएको थियो जुन गुण संसारको वातावरणको चपेटाबीच बढ्नुपर्थ्यो। तर, याद गर्नुपर्ने कुरा के हो भने येशूले बताउनुभएको उखानको बीउ खराब बीउमा परिणत हुँदैन वा कुहिंदैन। यो केवल बढ्छ।—द वाचटावर, जून १५, १९८०, पृष्ठ १७-१९ हेर्नुहोस्।