फुटनोट
b स्वर्गीय निर्देशन पाएको अर्को उदाहरण प्रेरित १६:६-१० मा पाउन सकिन्छ। त्यहाँ हामी पावल र तिनका सहयोगीहरूलाई एसिया र बिथनियामा प्रचार गर्न “पवित्र आत्माबाट . . . मनाई” भएको कुरा पाउँछौं। बरु, तिनीहरूलाई म्यासिडोनियामा प्रचार गर्न खटाइयो जहाँ थुप्रै नम्र व्यक्तिहरूले सुसमाचार स्वीकारे।