फुटनोट
a “धन्य” भन्ने शब्द चलाउनुको सट्टा न्यु वर्ल्ड ट्रान्सलेसन-लगायत द जेरुशलेम बाइबल र टुडेज इंग्लिश भर्सन जस्ता केही अन्य अनुवादहरूले सही शब्द “आनन्दित” प्रयोग गरेका छन्। त्यसैले यो लेखमा हामीले “धन्य” शब्दको सट्टा यसको पर्यायवाचीको रूपमा “आनन्दित” शब्द प्रयोग गरेका छौं।