फुटनोट
a जकरिया ८:२३ (NW): “सेनाहरूका यहोवाले यसो भन्नुभएको छ, ‘ती दिनमा सबै जातिका विभिन्न भाषा बोल्नेहरूमध्ये दश जना मानिसले एउटा यहूदीको लुगा समातेर यसो भन्नेछन्: “हामी तपाईंहरूसितै जानेछौं किनभने हामीले सुनेका छौं कि परमेश्वर तपाईंहरूसित हुनुहुन्छ।”’”