फुटनोट
a मोशाले यहोवालाई वास्तवमा देखेनन्, कारण मानिसले परमेश्वरलाई हेरेर बाँच्न सक्दैन। (प्रस्थान ३३:२०) कुरा स्पष्ट छ, यहोवाले मोशालाई आफ्नो महिमाको दर्शन दिनुभयो र स्वर्गदूत मार्फत कुराकानी गर्नुभयो।