aरोमी १२:१ (NW ): “यसैले ए भाइहरू हो, म तिमीहरूलाई परमेश्वरको करूणाको आधारमा बिन्ती गर्छु, कि तिमीहरूले आफ्नो शरीरलाई जीवित, पवित्र अनि ग्रहणयोग्य बलिदानको रूपमा परमेश्वरलाई अर्पण गर। यसरी तिमीहरूले आफ्नो सोचविचार गर्ने क्षमता चलाएर पवित्र सेवा चढाएका हुनेछौ।”