bरोमी १२:८ (NW ): “जसले अर्ती दिने वरदान पाएको छ, उसले अर्ती दिइरहोस्; जसले बाँड्ने वरदान पाएको छ, उसले उदारचित्त भई बाँडोस्; जसले अगुवाइ लिने वरदान पाएको छ, उसले लगनशील भई अगुवाइ लेओस् अनि जसले कृपा देखाउने वरदान पाएको छ, उसले खुसीसाथ कृपा देखाओस्।”