फुटनोट a रोचक कुरा के छ भने दाऊदको मृत्यु भएको दस शताब्दीपछि स्वर्गदूतहरूले मसीहको जन्मबारे गोठालाहरूलाई घोषणा गरेका थिए र यी गोठालाहरूबेतलेहेम नजिकैको खेतमा भेडा चराइरहेका थिए।—लूका २:४, ८, १३, १४.