फुटनोट
c परमेश्वरले ल्याउनुभएको जलप्रलयमा अदनको बगैँचाको अस्तित्व मेटियो। इजकिएल ३१:१८ ले “अदनका रूखहरू” ईसापूर्व सातौँ शताब्दीभन्दा धेरै अघि नै अस्तित्वबाट हराइसकेको थियो भनेर सङ्केत गर्छ। त्यसैले अदनको बगैँचा खोज्नेहरूले जति खोजे तापनि त्यो भेट्टाउने थिएनन्।