फुटनोट
a परमेश्वरको राज्यबारे र यो राज्य चाँडै आउँदै छ भनेर कसरी पक्का हुन सकिन्छ भन्नेबारे अझ धेरै सिक्नको लागि यहोवाका साक्षीहरूद्वारा प्रकाशित बाइबलले वास्तवमा के सिकाउँछ? किताबको अध्याय ८, “परमेश्वरको राज्य के हो?” र अध्याय ९, “के हामी ‘आखिरी दिनमा’ बाँचिरहेका छौं?,” हेर्नुहोस्।