प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू

फुटनोट

b “सानो मधुर आवाज”-को स्रोत र १ राजा १९:९ मा उल्लिखित यहोवाको “वचन” सुनाउने दूत दुवै एउटै हुनुपर्छ। उजाडस्थानमा इस्राएललाई डोऱ्‍याउन यहोवाले चलाउनुभएको दूतबारे हामीलाई सम्झना छ होला, जसबारे परमेश्‍वरले भन्‍नुभयो: “तिनैमा मेरो नाउँ छ।” (प्रस्थान २३:२१) हामी पूरै यकिनका साथ त भन्‍न सक्दैनौं तर येशू स्वर्गमा छँदा यहोवाका सेवकहरूको लागि विशेष प्रवक्‍ता भएर “वचन”-को रूपमा उहाँले पूरा गर्नुभएको भूमिका उल्लेखनीय छ।—यूहन्‍ना १:१.

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने