फुटनोट
a थुप्रै यहूदी धर्मगुरुले मोशाको व्यवस्थाको एक-एक नियम पालन गर्न खोज्थे। तर येशू पृथ्वीमा आउनुभएपछि उहाँ नै मसीह हुनुहुन्छ भनेर चाहिं तिनीहरूले विश्वास गर्न चाहेनन्। तिनीहरू यहोवाको उद्देश्यअनुरूप चलेनन्।