फुटनोट
a बाइबलमा बताइएअनुसार येशू मानव पुरुष वा स्त्रीबाट जन्मिएका छोरा हुनुहुन्नथियो। यहोवा परमेश्वरले सुरुमा उहाँलाई एक जना स्वर्गदूतको रूपमा बनाउनुभएको थियो र पछि पृथ्वीमा कन्या केटी मरियमको कोखमा सारिदिनुभयो। त्यसकारण येशूलाई सृष्टि गर्नुहुने यहोवा नै उहाँको बुबा हुनुहुन्छ।