फुटनोट
a यहाँ “रद्दी” भनी अनुवाद गरिएको मौलिक शब्दले “कुकुरहरूलाई फालिने कुरा,” “गोबर,” “दिसा”-लाई पनि बुझाउन सक्छ। एक बाइबलविद्का अनुसार पावलले प्रयोग गरेको यस शब्दले “अब उप्रान्त आफूले कुनै सरोकार नराख्ने मूल्यहीन वा घृणित कुरादेखि अलग्गै रहने दृढतालाई” बुझाउँछ।