फुटनोट
a शताब्दीयौंअघि ईसापूर्व ९९७ मा इस्राएल राज्य दुइटा राज्यमा टुक्रियो। एउटा हो, दक्षिणमा यहूदाको दुई गोत्रे राज्य अनि अर्कोचाहिं उत्तरमा इस्राएलको दस-गोत्रे राज्य, जसलाई एप्रैम अर्थात् एफ्राइम पनि भनिन्छ। एफ्राइम सबैभन्दा ठूलो गोत्र भएकोले उत्तरी राज्य यही नामबाट पनि चिनिन्छ।