फुटनोट
b तपाईंले आफ्नो परिवारसित छलफल गर्न सक्ने राम्रा बाइबल पदहरूमध्ये एउटा १ कोरिन्थी १३:४-८ हो। यसमा प्रेषित पावलले प्रेमको वर्णन गरेका छन्। अर्को पद भजन १९:७-११ हो। यसमा यहोवाको व्यवस्था पालन गर्दा कस्तो आशिष् पाइन्छ, त्यसबारे चर्चा गरिएको छ।