फुटनोट
b दानियल २:४४ मा उल्लेख गरिएको “यी सबै राज्यहरू”-ले त्यस मूर्तिको विभिन्न भागले चित्रण गर्ने राज्य अर्थात् विश्वशक्तिहरूलाई बुझाउँछ। तर अर्को बाइबल भविष्यवाणीले “सर्वशक्तिमान् परमेश्वरको महान् दिन”-मा “पृथ्वीभरिका राजाहरू” यहोवाविरुद्ध खडा हुनेछन् भनेर बताउँछ। (प्रका. १६:१४; १९:१९-२१) त्यसैले त्यस मूर्तिले प्रतिनिधित्व गर्ने राज्यहरू मात्र होइन तर यस संसारका अरू राज्यहरू पनि आरमागेडोनमा विनाश हुनेछन्।