फुटनोट
a अनलाइन मात्र उपलब्ध हुने लेखहरूमा “युवाहरूका लागि” अनि “मेरो बाइबल पाठ” पनि पर्छन्। “युवाहरूका लागि” भन्ने शृङ्खलामा युवाहरूलाई रोचक लाग्ने बाइबलआधारित प्रोजेक्टहरू हुन्छन्। अनि “मेरो बाइबल पाठ” भन्ने शृङ्खला आमाबाबुले ३ वर्ष वा सोभन्दा कम उमेरका छोराछोरीलाई सिकाउनको लागि तयार पारिएको हो।