फुटनोट
a यो रोग पत्ता लगाएका चार जना डाक्टरको नामबाट लौरेन्स-मून-बार्डेट-बीडल सिन्ड्रोम (एलएमबीबी) भन्ने नाम राखियो। आमाबाबु दुवैको जीनमा खराबी भएमा छोराछोरीलाई यो रोग लाग्छ। यस रोगलाई अहिले सामान्यतया बार्डेट-बीडल सिन्ड्रोम भनिन्छ। यसको कुनै उपचार छैन।